• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
ॐ हस्पिटल र लेमन ट्रि प्रिमियर बीच सेवा सहकार्य सम्झौता

काठमाडौं  । ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि चाबहिल काठमाडौं र लेमन ट्रि प्रिमियर होटल बुढानिलकण्ठ बीच सेवा सहकार्य सम्झौता भएको छ । ॐ हस्पिटल सञ्चालक समितिका अध्यक्ष डा.आनन्द प्रसाद श्रेष्ठ तथा मेडिकल डाइरेक्टर डा. हरिश जोशीको उपस्थितिमा भएको सम्झौतामा ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत र लेमन ट्रि