© 2023
म भन्ते मेत्तेय (अवधेश कुमार त्रिपाठी) लाई, मिति २०७४ मंसिर १९ गते तत्कालीन सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवा अध्यक्ष हुनु भएको नेपाल सरकार मन्त्री परिषद्को निणर्य अनुसार, लुम्बिनी विकास कोषको उपाध्यक्ष जस्तो गरिमामय पदमा जिम्मेवारी प्राप्त गर्ने अवसर प्राप्त भएको थियो ।त्यस्को लगत्तै केही महिनापछि देशमा निर्वाचन भई नयाँ सरकार
काठमाडौं। मन्त्रिपरिषद्को बैठकले लुम्बिनी विकास कोषको कार्यकारी उपाध्यक्षमा डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) नियुक्त गरेको छ। लामा वैदेशिक रोजगार,