८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
लुम्बिनि विकास कोषमा तनावः निर्माण व्यवसायीले घेरे पदाधिकारी, समस्याको कारक…

काठमाडौं । कामको भुक्तानी नपाएको भन्दै आन्दोलनरत निर्माण व्यवसायीहरू लुम्बिनि विकास कोषका पदाधिकारीलाई घेराउ गरेका छन् । केही दिन देखी काम रोकेर आन्दोलन गरिरहेका व्यवसायीहरुले आज राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले लुम्बिनीस्थित एक होटलमा गरको कार्यक्रममा कोषका पदाधिकारीहरु लाई घेराउन गरेका हुन् । घेराउका क्रममा केही तनाब