२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
महालक्ष्मी–९ लामाटारका ज्येष्ठ नागरिकलाई तीर्थाटनको तयारी

ललितपुर । ललितपुरको महालक्ष्मीनगरपालिका वडा नं ९ कार्यालय लामाटारले सो वडाका ६५ देखि ७४ वर्षसम्मका एक सय जना ज्येष्ठ नागरिकलाई आध्यात्मिक जागरण कार्यक्रमअन्तर्गत धार्मिक तीर्थाटनमा लैजाने तयारी गरेको छ । यही वैशाख १४ र १५ गते दुईदिने धार्मिक तीर्थाटनको लागि वडाले सो वडाका उक्त उमेर समूहका जेष्ठ नागरिकको नाम संकलन