५ असार २०८३, शुक्रबार
,
Latest
आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो सडक दुर्घटनामा कमी ल्याउन प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री यादव नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फिफा विश्वकप फुटबल: क्यानडाद्वारा कतारमाथि ६-० को फराकिलो जित ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल
तपाईं के खोज्दै हुनुहुन्छ ?
लहान नगरद्वारा खाद्य संस्थानलाई सामग्री सहयोग

सिरहा। जेनजी प्रदर्शनका क्रममा लुटपाट, आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको लहान शाखा कार्यालयलाई पुनः सञ्चालनमा ल्याउन लहान नगरपालिकाले आवश्यक सामग्री सहयोग गरेको छ । आज नगरप्रमुख महेशप्रसाद चौधरीले एक कार्यक्रमका बीच संस्थानलाई कम्प्युटर एक थान, प्रिन्टर एक थान, १० वटा कुर्सी, चारवटा टेबल, १० वटा