१२ मंसिर २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जीर्ण बन्दै लमजुङ दरबार

लमजुङ । सोह्रौँ शताब्दीमा निर्माण भएको जिकिर गरिएकोे लमजुङ दरबार संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । बेंसीसहर नगरपालिका वडा नं ३ गाउँसहरमा रहेको उक्त दरबार संरक्षण तथा मर्मत नहुँदा दिन प्रतिदिन जीर्ण बन्दै गएको हो ।समुद्री सतहदेखि एक हजार ४४५ मिटर उचाइमा रहेको उक्त दरबारलगायत अन्य पुराना संरचना पनि