• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo
संसद भवन परिसरबाट पक्राउ परेका लघुवित्त पीडितलाई हाजिरी जमानीमा छाडियो

काठमाडौं । संसद् भवन प्रवेश गरेर प्रदर्शन गरेको आरोपमा पक्राउ परेका ४९ जना लघुवित्त पीडितलाई प्रहरीले छाडेको छ । सोमबार पक्राउ परेका उनीहरूलाई म्याद थप गरेर हाजिरी जमानीमा छाडिएको काठमाडौं प्रहरी प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । सोमबार संसद बैठक चलिरहेका बेला लघुवित्तले आफूहरूलाई पीडित बनाएको भन्दै उनीहरुले संसद् भवन

संसद् भवनमा लघुवित्त पीडितको आन्दोलन, १८ जना पक्राउ-फोटो फिचर

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा संसद् बैठक चलिरहेका बेला उनीहरु संसद् भवन परिसरमा भित्र जबरजस्ती पुगेर नाराबाजी गरेका हुन् ।

नयाँ बानेश्वरमा लघुवित्त पीडितको प्रदर्शन, प्रहरीसँग घम्साघम्सी

नयाँ बानेश्वरस्थित संसद् भवन घेराउ गर्न पुगेका लघुवित्तीय संस्था पीडितहरूसँग प्रहरीको घम्साघम्सी परेको छ ।

मुग्लिन बजार चोकको मुख्य सडकमा धर्ना बसेका लघुवित्त पीडितमाथि प्रहरीद्वारा…

लघुवित्त पीडितहरुले सोमबार बिहान १० बजेदेखि पृथ्वीराजमार्ग छेकेर प्रदर्शन गरिरहेका थिए । राजमार्गमा धर्नाका कारण मुग्लिन हुँदै काठमाडौँ, पोखरा, चितवन