१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भारतमा हावाहुरीसहित वर्षा, नेपालमा पनि देखिन थाल्यो असर

काठमाडौं । बंगालको खाडीबाट उत्पन्न रेमल चक्रवातको अप्रत्यक्ष असर नेपालमा देखिन थालेको छ । नेपालको कोशी प्रदेशका तराई भागका जिल्ला मोरङ, झापालगायतमा पानी परिरहेको छ । अपराह्नदेखि बागमती र गण्डकी प्रदेशका केही भागमा पनि हल्का पानी पर्ने सम्भावना छ । प्रि–मनसुन सिजनमा बंगालको खाडीमा उत्पन्न पहिलो चक्रवातको सीधा असर भने