© 2023
काठमाडौँ। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर रेनुका नगरकोटी सर्वोत्कृष्ट महिला फुटबल खेलाडी अवार्डबाट सम्मानित भएकी छन्। योङ स्टार फाउण्डेसनले शनिवार कार्यक्रममा आयोजना गर्दै रेनुकालाई वर्ष २०८२ को सर्वोत्कृष्ट महिला फुटबल खेलाडीबाट सम्मान गरेको हो । योङ स्टार फाउन्डेसनका अध्यक्ष मोहनचन्द्र सिंहले अवार्ड र नगद एक लाख रुपैँयासहित सम्मान गरेकम

काठमाडौं । चीनमा आयोजना हुने १९ औं एशियाली खेलकुद कोरोना महामारीका कारण अनिश्चितकालका लागि स्थगित भएको छ । यद्यपि नेपालले