• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
रुतुराज गायकवाडले टी–२० क्रिकेटमा इतिहास रचे

एजेन्सी । भारतीय टोलीका ओपनर रुतुराज गायकवाडले शुक्रबार अष्ट्रेलियाविरुद्ध रायपुरमा भएको चौथो टी–२० अन्तर्राष्ट्रिय खेलमा ठूलो उपलब्धि हासिल गरेका छन् । गायकवाडले चौथो टी–२० मा ३ चौका र एक छक्काको मद्दतमा २८ बलमा ३२ रन बनाए । योसँगै रुतुराज गायकवाड टी–२० क्रिकेटमा सबैभन्दा छिटो ४ हजार रन पूरा गर्ने ब्याट्सम्यान