६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन

काठमाडौँ: राष्ट्रिय सभामा रिक्त हुने १९ सिटको बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी, जनमत, नागरिक उन्मुक्तिको बैठकमा दलहरुले बढी सिट मागेपछि कुरा नमिलेको हो । बैठकमा सहभागी एक नेताका अनुसार नेपाली कांग्रेसले ११ सीटमा दाबी गरेको