२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘राष्ट्रिय मुक्तक पुरस्कार’ शेरचनलाई

गण्डकी । मुक्तक मञ्च पोखरामा स्थापित ‘राष्ट्रिय मुक्तक पुरस्कार–२०८०’ साहित्यकार उषा शेरचनलाई अर्पण गरिएको छ । रु ३३ हजार तीन सय ३३ राशिको सो पुरस्कार शनिबार आयोजित समारोहमा कलाकार दुर्गा बराल ‘वात्सायन’, साहित्यकार सरुभक्तलगायतले संयुक्तरूपमा शेरचनलाई हस्तान्तरण गर्नुभयो । पोखरेली साहित्यकार अल्पबिरामले स्थापना गर्नुभएको उक्त पुरस्कार छैटौँपटकमा साहित्यकार शेरचनलाई प्रदान