© 2023
काठमाडौँ । नेपाली क्रिकेट टोलीका सदस्यहरूले खेलकुद विज्ञान अनुसान्धन केन्द्रबाट पहिलोपल्ट स्पोटर््स बायोमेकानिक परीक्षण गर्न पाउँदा धेरै उत्साहित रहेको र यसबाट प्रदर्शनमा पनि सुधार आउने अपेक्षा गरेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गत असार २४ गते मात्र नेपालमा पहिलोपल्ट खेलकुद विज्ञान अनुसान्धन केन्द्र स्थापना गरेको छ । खेलाडीको

राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठक १४ महिनादेखि बस्न सकेको छैन । जसका कारण कर्मचारी सेवा शर्त विनियम, आर्थिक विनियम, ओएनएम