२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जेलेन्स्कीसँगको वार्तापछि युक्रेन शान्ति सम्झौताको निकै नजिक पुग्यौँः ट्रम्प

काठमाडौँ। अमेरिकी राष्ट्रपति ट्रम्पले फ्लोरिडामा युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँगको भेटपछि युक्रेन संकट समाधानका लागि ९५ प्रतिशत शर्तहरूमा सहमति जुटेको र शान्ति सम्झौताको निकै नजिक पुगेको बताउनुभएको छ । ट्रम्पले फ्लोरिडामा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको भेटवार्तापछि युक्रेन संकट अन्त्यका लागि शान्ति सम्झौताको धेरै नजिक, सायद निकै नजिक पुगेको विश्वास व्यक्त गर्नुभयो ।

अमेरिकी राष्ट्रपति ट्रम्पको आदेशविरूद्ध २२ राज्य अदालतमा

काठमाडौं । जन्मसिद्ध नागरिकताको प्रावधान हटाउन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशविरुद्ध २२ वटा राज्य अदालतमा पुगेका छन् । डेमोक्रेटिक राज्यका