१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अक्षय स्टारर ‘राम सेतु’को ट्रेलर रिलीज (भिडियोसहित)

एजेन्सी । अक्षय कुमारको आगामी फिल्म ‘राम सेतु’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलर एक्सन, थ्रिलर र रोमान्सले भरिपूर्ण छ । यस फिल्ममा अक्षयसँगै ज्याकलिन फर्नान्डिज र नुसरत भरुचा पनि देखिनेछन् । फिल्म एक पुरातत्वविद्को बारेमा बनेको छ जसलाई राम सेतु वास्तविक हो वा काल्पनिक हो भन्ने अनुसन्धानको जिम्मेवारी