• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
सुनसरीको रामधुनीमा एमाले विजयी

सुनसरी । सुनसरीको रामधुनी नगरपालिकामा एमालेका शंकरलाल चौधरी मेयरमा निर्वाचित भएका छन् । उनी १३ हजार ३७२ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका सुदिप अधिकारीले ११ हजार ४०५ मत प्राप्त गरे । उपमेयरमा पनि एमालेकै तारा थापा १२ हजार २२० मतसहित निर्वाचित भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी