१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?
राप्रपाका प्रदेश सांसदहरुको प्रशिक्षणमा के भयो ?

काभ्रे । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना प्रदेश सभा सांसदहरुका लागि आयोजित विभिन्न विषयको तीन दिने प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ । काभ्रेको धुलिखेलमा आयोजित राजनीतिक वृत्तिविकास प्रशिक्षण २०८१ प्रशिक्षण कार्यक्रममा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरुले खेल्नुपर्ने भूमिका, सञ्चार तथा सामाजिक सञ्जाल व्यवस्थापन, वृत्तिविकासका पक्षहरु, विकास, योजना छनौट, बजेट, कानुनी