५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?
जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन

काठमाडौँ। वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो शनिवार ललितपुरको जावलाखेलमा सर्वसाधारणलाई देखाइएको छ । परम्परागत सांस्कृतिक विधिअनुसार जावलाखेलमा आयोजित एक विशेष समारोहका बीच सो भोटो प्रदर्शन गरिएको हो । भोटो देखाउने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थिति रहेको थियो । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश डा. मनोजकुमार

रातो मत्स्येन्द्रनाथको भोटो शनिवार देखाइने, जावलाखेलमा दर्शनार्थीको भीड

काठमाडाैँ । ऐतिहासिक तथा सांस्कृतिक महत्वको रातो मत्स्येन्द्रनाथको रथ हाल ललितपुरको जावलाखेलमा राखिएको छ । शनिवार अपराह्न प्रसिद्ध भोटो देखाउने

रातो मत्स्येन्द्रनाथको रथबाट खसालियो नरिवल-फोटो फिचर

रातो मत्स्येन्द्रनाथ रथजात्राअन्तर्गत बुधवार लगनखेलमा नरिवल खसाल्ने जात्रा सम्पन्न भएको छ । 

रातो मत्स्येन्द्रनाथको रथ मंगलबजार पुर्‍याइयो, आज सुन्धारा लगिँदै

काठमाडाैँ । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ बुधवार गाबहालबाट तानेर मंगलबजार पुर्‍याइएको छ । स्थानीयवासी र गुठियारहरूको विशेष

रातो मत्स्येन्द्रनाथको रथ तान्न शुरु (तस्बिरसहित)

पुलचोकमा निर्माण गरिएको रथ मंगलवार बाजागाजासहित गःबहाल पु¥याइएको हो । वैशाख १२ गतेबाट शुरु गरिएको रथ निर्माण सकिएपछि वैशाख २७

‘रातो मत्स्येन्द्रनाथ–आस्था र उत्साहको महासंगम’ (फोटो फिचर)

लिच्छविकालदेखि शुरु भएको मानिने यो जात्राले उपत्यकामा वर्षा गराउन र अनिकाल भगाउन मत्स्येन्द्रनाथलाई काठमाडौँ ल्याइएको धार्मिक विश्वासलाई स्मरण गराउँछ ।

रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन–फोटोफिचर

सहकाल र वर्षाका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो आईतवार अपरान्ह राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रदर्शन गरिएको हो ।

गाःबहालमा रातो मत्स्येन्द्रनाथको दर्शन गर्नेको भीड

काठमाडौँ । रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथको पूजाआज गर्नेको भीड लागेको छ । रथलाई पुलचोकबाट तानेर बिहीवार गाःबहाल पुर्याईएको थियो

रातो मत्स्येन्द्रनाथको रथारोहण -फोटो फिचर

काठमाडौं उपत्यकाको सबैभन्दा लामो रथजात्राका रुपमा रहेको मत्स्येन्द्रनाथको रथारोहण वैशाख शुक्ल प्रतिपदाका दिन गरिन्छ ।

रातो मत्स्येन्द्रनाथलाई बुङमतिबाट पाटन सारियो

काठमाडौँ । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथलाई बुङमतिबाट पाटन लगिएको छ । . मत्स्येन्द्रनाथलाई ६ महिना पाटन र ६

काठमाडौं उपत्यकामा भोलि सार्वजनिक बिदा

काठमाडौं । गृह मन्त्रालयले भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा गृहले काठमाडौं

गाःबहालमा रातो मत्स्येन्द्रनाथको दर्शन गर्नेको भीड (फोटो फिचर/भिडियोसहित)

हरेक दिन रथ तानेर पु-याइएका ठाउँमा जात्रा मनाइन्छ । रातो मत्स्येन्द्रनाथको दर्शन गरेमा सुख शान्ति र समृद्धि मिल्ने विश्वास छ