१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रहेनन् ‘जापान टोकियो’ गीतका गायक राजेन्द्र लम्साल

काठमाडौं । १२ वर्षदेखि स्पेनमा बस्दै आएका लोकगायक राजेन्द्र लम्सालको निधन भएको छ । ६० वर्षीय लम्सालको सोमबार राति स्पेनमा निधन भएको हो । उनी चर्चित मोडल तथा कलाकार सागर लम्साल (बले) का बुवा पनि हुन् । लोक गायन क्षेत्रका पाका गायक लम्साललाई पछिल्लो समय पिसाबसम्बन्धी समस्या देखिएको थियो ।