© 2023
विराटनगर । कोशी प्रदेशका नेकपा एसका संसदीय दलका नेता राजेन्द्र राईले एमालेकै नाममा भाषण गरेको देख्ने बताएका छन्। बिहीबार मुख्यमन्त्री हिक्मत कार्कीको विश्वासको मतको प्रस्तावमाथि बोल्दै उनले यस्तो बताएका हुन् । सांसद राईले एमालेले आफूहरूलाई निकालेर, खेदेर, पिना बनाएर, त्यसलाई पनि पेलेर तेल निकाल्न खोजेपछि निस्कनुको विकल्प नरहेको बताए। उनले