© 2023
काठमाडौँ। वागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतीले संघिय सरकारले प्रदेश सरकारलाई पर्याप्त अधिकार नदिएको आरोप लगाउनुभएको छ । शनिवार काठमाडौमा आयोजित एक कार्यक्रममा उहाँले प्रदेश सरकार गठन भएको लामो समय भईसक्दा पनि संघीय सरकारले पर्याप्त अधिकार दिन कन्जुस्याँई गरेको बताउनुभएको हो । उहाँले कतिपय प्रदेशमा रहेका अधिकारलाई