२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भक्तपुर–२ मा एमाले नेता महेश बस्नेतविरुद्ध रास्वपाबाट राजीव खत्री भिड्ने

काठमाडौं । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा आगामी चुनावका लागि नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेतविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजीव खत्रीलाई उम्मेदवार बनाउने भएको छ। यसअघि काठमाडौं–१० बाट चुनाव लड्ने तयारीमा रहेका खत्रीलाई अन्ततः भक्तपुर–२ मा उम्मेदवार बनाउने टुंगो लागेको हो। खत्री पूर्व सञ्चारकर्मी हुन् र उनी