• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
श्रीलंका संकट : राजनीतिमा फर्किने तयारीमा राष्ट्रपति गोटाबाया राजपाक्षे

कोलम्बो । श्रीलंकामा राजापाक्षे परिवारले लामो समयसम्म शासन गर्दै आएको छ । राजापाक्षे परिवारको प्रभाव जताततै देखिन्थ्यो । देशको अहिलेको अवस्थामा यो परिवारसँग जनता निकै आक्रोशित छन् । आन्दोलनकारीहरु निरन्तर उनको पछि लागेका छन् । घरदेखि कार्यालयसम्म यो परिवारविरुद्धको माहोल छ । दबाबमा राष्ट्रपति गोटाबाया राजापाक्षेले जुलाई १३ मा राजीनामाको