© 2023
काठमाडौं । राजसंस्था पुनर्स्थापना , संघियता र धर्म निरपेक्षताको खारेज गर्नु पर्ने माग सििहत आजबाट संयुक्त जनआन्दोलन सुरु भएको छ । संयुक्त जनआन्दोलन समितिमा रहेका रहेका दल र समुह प्रर्दशनमा उत्रिएका छन् । आज आन्दोलनको पहिलो दिन शान्तिबाटिका भेला भएर जुलुसले टुँडिखेलको परिक्रमा गर्ने भएको छ । काठमाडौंका ७ स्थानबाट