© 2023
सङ्खुवासभा। जिल्ला प्रशासन कार्यालयले उत्तर–दक्षिण कोशी राजमार्गमा स्थानीय तहहरूले उठाउँदै आएका पटके कर असुली रोक लगाउने भएको छ । गृह मन्त्रालयले गत कात्तिक १२ गते जिल्ला प्रशासन कार्यालयमार्फत राजमार्गमा लगाइएको पटके कर असुली रोक्न निर्देशन दिइसकेको छ । स्थानीय तहले राष्ट्रिय राजमार्गमा आफूखुसी पटके असुली गरिरहेका गुनासो आएपछि जिल्ला प्रशासन