२६ भाद्र २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
घर,जग्गाजमिन,व्यापार–व्यवसाय बग्यो, तर ऋण बगेन

नेपालमा यसअघि कहिल्यै महसुस नगरेको किसिमको घटना हो यो। बाढीबाट भएको मानवीय क्षति, पूर्वाधारको विनाश र त्यसले पारेको प्रभाव हेर्दा यो एउटा वा दुईवटा जिल्लामा सीमित रहेन। देशका ७७ वटै जिल्लाका नागरिक कुनै न कुनै रूपमा प्रभावित भएका छन्। नेपाली मात्र होइन, विदेशी नागरिकसमेत प्रभावित भएका छन्। यति ठूलो मानवीय