१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
महानगरकी उपप्रमुख डंगोलसँग अष्ट्रेलियाकी राजदूत भोल्कको भेट

काठमाडौँ । काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलसँग नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेट गर्नुभएको छ । आज राष्ट्रिय सभा गृहमा भएको भेटका बेला समावेशी सहर व्यवस्थापन सिकाइ अभ्यासका विषयमा कुराकानी भएको थियो । त्यस अवसरमा राजदूत भोल्कले उपप्रमुख डंगोललाई २ हप्ते क्षमता विकास तालिमका लागि निमन्त्रणा गर्नुभएको छ