२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बिहेअघि राघव–परिणितीको परिवारबीच दिल्लीमा क्रिकेट खेल हुने

एजेन्सी । आम आदमी पार्टीका सांसद राघव चड्ढा र बलिउड अभिनेत्री परिणीति चोपडाले सेप्टेम्बर २४ मा उदयपुर (भारत)मा विवाह गर्दैछन् । परिणिती–राघवको विवाह अघि दिल्लीमा दुई परिवारबीच क्रिकेट खेल हुने भएको । भारतीय सञ्चारमाध्यमका अनुसार विवाहअघि दुवै परिवारका पाहुनाका लागि विभिन्न किसिमका खेल र मनोरञ्जनात्मक कार्यक्रमको योजना बनाइएको छ ।