© 2023
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) झन् रहस्यमयी बन्न थालेका छन् । राजनीतिक दलका नेताहरुले जेन–जी आन्दोलनका योजनाकारण नै बालेन भएको टिप्पणी गरिरहँदा उनी भने सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । जेन–जी आन्दोलनमा सरकारी दमन र त्यसपछिको तोडफोड र आगजनीमा परेर अहिलेसम्म ७४ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ