१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बझाङ जादै गरेका प्रधानमन्त्रीलाई रास्वपा अध्यक्ष रबिको सुझाब: हेलिकप्टरको आवाजले…

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रबि लामिछाने बझाङमा जान लाग्नु भएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रभावितलाई निरास नबनाउनुहुन आग्रह गर्नुभएको छ । बझाङमा नै रहनु भएका लामिछानेले सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्रीलाई हेलिकप्टरको आवाजले चर्किएका घरहरु नभत्किउन् , हेलिकप्टर गैसकेपछि सकेसम्म अरु पुग्न नसेकेका दुर्गम ठाउँ तिर पुग्नु होलाभनेर

रास्वपा संसदीय दलको बैठक जारी

काठमाडौंं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को संघिय सचिवालय को दोस्रो औपचारिक बैठक बसेको छ । शिहदरबार स्थित दलको कार्यलयमा