१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपालमा पहिलो पटक ‘रेन्बो’ पर्यटन सम्मेलन हुने

काठमाडौं : नेपालमा पहिलो पटक यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन हुने भएको छ। ‘यात्रा टु ह्यापिनेस’ भन्ने नाराका साथ आगामी माघ ४ र ५ (जनवरी १८ र १९ तारिख) मा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन आयोजना हुने भएको हो। नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा मायाको पहिचान नेपाल,

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको मागसहित गौरव यात्रा तथा गाईजात्रा -फोटो…

नेपालका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (एलजीवीटीआई) समुदायले विभेदरहित समाज निर्माण र समान अधिकारको माग राख्दै बिहीवार काठमाडौंमा आयोजना गरेको ‘नेपाल