७ मंसिर २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाहबाट हजार बुद्ध मुर्तिमा पूजाअर्चना- फोटो फिचर बालेनको एक्सन: एमालेलाई एक लाख रुपैयाँ जरिवाना भयरहित वातावरणमा निर्वाचन गराउन गृहमन्त्रीको निर्देशन एमालेको जागरणसभामा जे देखियो… पुटिनले पश्चिमा मुलुकलाई दिएको चेतावनीबाट नडराउने स्वीडेनको भनाइ खानेपानी आयोजना चाँडो मर्मत गर्नुहोस्: मन्त्री यादव दैलेखको सिस्नेमा बस दुर्घटना हुँदा आठ घाइते कांग्रेसद्वारा मुलुकको आर्थिक अवस्थाबारे सरोकार भएकाहरूबाट सुझाव सङ्कलन रवि र छविलालसहित १० जनाविरूद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
तपाईं के खोज्दै हुनुहुन्छ ?
हिमाली हिरा ‘यार्सा’ बेचेर करोडौँ आम्दानी

मुगु । गरिबको हिरा भनेर चिनिने हिमाली जिल्लामा पाइने बहुमुल्य बुटी यार्सागुम्बा बेचेर यहाँका स्थानीयले जीविकोपार्जन गरिरहेका छन् । जिल्लाका सोरु, मुगुम कार्मारोङ्ग गाउँपालिकाका साथै छायाँनाथ रारा नगरपालिकाका स्थानीयले यार्सागुम्बा बेचेर गाउँमा करोडौँ रकम भित्र्याएका हुन् । देशभर आर्थिक मन्दी भइरहँदा मुगालहरुले भने गाउँमा करोडाँै रकम भित्र्याइ रहेका छन् ।

दार्चुला हिमपहिरो अपडेट: पाँच यार्सागुम्बा सङ्कलक बेपत्ता

दार्चुलाको व्यास गाउँपालिका–१ बोलिङ्गमा आज दिउँसो गएको हिमपहिरोमा परी पाँच यार्सागुम्बा सङ्कलक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा चार महिला

लुकीछिपी यार्सा सङ्कलन गर्न जाने १३ जना पक्राउ

जाजरकोट । डोल्पाको तोइजुमबाट लुकिछिपी यार्सा गुम्बा टिप्न जाने १३ जना पक्राउ परेका छन् । यार्सा सिजन खुल्नुअगाडि नै पाटनमा

रुकुम (पूर्व) मा वर्षैपिच्छे यार्सा उत्पादन घट्दो क्रममा

रुकुम । रुकुम (पूर्व) मा वर्षैपिच्छे यार्सागुम्बा उत्पादन घट्दो क्रममा रहेको छ । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिकाको माथिल्लो क्षेत्रका पाटनहरुमा बहुमूल्य

हिमपातले बेँसी फर्किए यार्सागुम्बा सङ्कलक

– नवीन लामिछाने मनाङ । हिमाली जिल्ला मनाङमा हिमपात भएपछि औषधिजन्य जडीबुटी यार्सागुम्बा सङ्कलनकार्य रोकिएको छ । हिमपात भएपछि खर्क

मकालु वरुण राष्ट्रिय निकुञ्जबाट यार्सागुम्बा सङ्कलन सुरु

किमाथाङ्का । सङ्खुवासभाको मकालु वरुण राष्ट्रिय निकुञ्जबाट बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलन सुरु भएको छ । दुई बर्षदेखि रोकिएको यार्सागुम्बा सङ्कलनकार्य

मतदान सकेर यार्सागुम्बा टिप्न खर्क उक्लिए मनाङवासी

मनाङ । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत मनाङमा मतदान र मतगणना कार्य सकिएको छ । यहाँको चार स्थानीय तहमा नयाँ जनप्रतिनिधि