© 2023
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा जसपाका अध्यक्ष यादवसहित शीर्ष नेताहरूसँग प्रधानमन्त्री दाहालले छलफल गर्नुभएको हो । मुख्यत: राष्ट्रपति निर्वाचनको विषयलाई लिएर उहाँहरुबीच छलफल भएको बताइएको छ । माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालको