१० श्रावण २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
उमा कुङफु संघद्वारा कराते बाबु छोरा सम्मानित

काठमाडौं। नेपाल उमा कुङफु संघले करातेका सुनिल लामा र याङतेन लामालाई आइतबार सम्मान गरेको छ । करातेमा हासिल गरेको उपलब्धी र करातेको विकास र विस्तारमा पुर्याएको योगदानको कदर गर्दै सुनिललाई सम्मान गरिएको हो । त्यस्तै सुनिलका छोरा याङतेन विभिन्न प्रतियोगितामा प्राप्त गरेको उपलब्धीका लागि सम्मानित भए । स्वयम्भूस्थित दि इलाइट