२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
संसारकै सबैभन्दा चिसो गाउँ, जहाँ तापमान माइनस ६८ डिग्री सेल्सियस…

एजेन्सी । संसारको धेरै भाग सधैं चिसो हुन्छ, तर के तपाईलाई थाहा छ संसारको सबैभन्दा चिसो गाउँ कुन हो ? जहाँ मानिसको जीवनयापन निकै चुनौतीपूर्ण छ । आज हामी तपाईलाई साइबेरियन मरुभूमिमा रहेको एउटा गाउँको बारेमा बताउन गइरहेका छौँ, जसलाई संसारको सबैभन्दा चिसो गाउँ मानिन्छ । यहाँ दिउँसो तापक्रम माइनस