२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दिल्लीमा यमुना नदीमा आएको बाढीले अवस्था खराब

नयाँ दिल्ली । यमुना नदीमा आएको बाढीका कारण दिल्लीको अवस्था खराब छ । सडकदेखि गल्लीसम्म पानी भरिएको छ । मानिसहरु घरमा थुनिएका छन् । यमुनाको जलस्तर अझै खतराको स्तरभन्दा २०८ दशमलव ६ मिटर माथि छ । राजधानीका जनतासामु खानेपानीको संकट छ । बाढीका कारण तीनवटा पानी प्रशोधन केन्द्र बन्द भएका