१४ श्रावण २०८३, बिहीबार
,
Latest
तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह चौध लाख बढीका भन्सार छलीका सामान बरामद मन्त्री चौधरीसँग विश्व खाद्य कार्यक्रमका राष्ट्रिय निर्देशक लोधीको भेट राहदानी विभागले थप आवेदन फारम खोल्ने प्रधानमन्त्रीको सम्बोधन:सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबल्याउने गतिविधिमाथि कडा कदम चालिने अमेरिका–इरान वार्ता प्रयास जारी रहेको पाकिस्तानको भनाइ, द्वन्द्वरत पक्षद्वारा आक्रमणमा जोड मुद्रास्फीति बढेपछि जापानले खाद्यवस्तुमा बिक्री कर घटाउने सर्वपक्षीय बैठक : मोरङमा सद्भाव र्‍याली निकालिने सुर्खेतमा अटोको ठक्करबाट पैदल यात्रीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?
तेह्रथुममा यक्वा पूजा सम्पन्न

तेह्रथुम। नेपालको पूर्वी भूभागमा मूल रूपमा बसाबास गर्ने याक्थुङ (लिम्बू) समुदायले उद्यौली र उभौली गरी वर्षमा दुई पटक प्रकृति पूजा गर्ने गर्दछन् । उद्यौली अर्थात् चासोक तङनाममा पाकेका अन्नबाली मानिसले प्रयोग गर्नुपूर्व पितृ र प्रकृतिलई चढाउने प्रचलन छ । उभौली अर्थात् यक्वा तङनाममा छरपोख गर्नुपूर्व प्रकृतिको पूजा गर्ने परम्परा छ