६ श्रावण २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
म्यान्चेस्टर युनाइटेड ब्राइटनसँग स्तब्ध

इङलिस प्रिमियर लिग अन्तर्गत शनिबार साँझ भएको खेलमा इङलिस महारथी फुटबल क्लब म्यान्चेस्टर युनाइटेड ब्राइटनसँग पराजित भएको छ । ब्राइटनको गृहमैदानमा भएको खेलमा ब्राइटनसँग युनाइटेड २–१ गोलले स्तब्ध भएको थियो । पहिलो हाफको ३२ औं मिनेटमा युनाइटेडकै पूर्व खेलाडी ड्यानी वेलबेकले ब्राइटनका लागि पहिलो गोल गरेका थिए । तुलनात्मक रुपमा

पोग्बा र माटा म्यान्चेस्टर युनाइटेडबाट बिदा

इङ्लिस प्रिमियर लिगमा संघर्षरत म्यान्चेस्टर युनाइटेडका दुई प्रभावशाली खेलाडी क्लबबाट बिदा हुने भएका छन् । समाचार अनुसार, क्लबबाट फ्रान्सेली अन्तरराष्ट्रिय