२२ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
म्याग्दी क्याम्पसका विद्यार्थीलाई उद्यम गर्न बिनाधितो निर्व्याजी ऋण

म्याग्दी। बेनीमा समुदायद्वारा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसले उद्यम गर्न चाहने विद्यार्थीलाई बिनाधितो निर्व्याजी ऋण उपलब्ध गराउन सुरु गरेको छ । क्याम्पसको स्नातक तहमा अध्ययनरत बेनी नगरपालिका–९ तोरीपानीकी श्रेया श्रेष्ठको ‘हिमालयन ट्वाक्क टिम्मुर’ परियोजनाले पहिलो पटक रु सात लाख २० हजार ऋण पाएको हो । बेनीमा आज भएको २४औँ क्याम्पससभामा श्रेष्ठलाई पहिलो

भारत सरकारको सहयोगमा निर्मित क्याम्पस र छात्रावास भवन हस्तान्तरण

म्याग्दी । म्याग्दी बहुमुखी क्याम्पसमा भारत सरकारको सहयोगमा निर्माण भएको क्याम्पस र छात्रावास भवनको आज हस्तान्तरण गरिएको छ । काठमाडौँस्थित