© 2023
काठमाडाैं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले राष्ट्र बैंकको मौद्रिक नीतिले मूल्यवृद्धिलाई पनि कन्ट्रोल गर्ने र जिडिपीलाई पनि बढाउने गरी एक्शन लिनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । राष्ट्र बैंकले सन्तुलन कायम गर्दै कोरोना महामारी र विदेशी मुद्रा सञ्चिति कन्ट्रोल गर्ने क्रममा लिएको नीतिहरु खुकुलो बनाउनुपर्ने बताउनु भयो । उहाँले