२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जलविद्युत र घरजग्गा व्यवसायीहरुको मागलाई मौद्रिक नीतिले उपेक्षा गर्‍यो: व्यवसायी

काठमाडौँ । व्यवसायीहरुले मौद्रिक नीतिले जलविद्युत र घरजग्गा व्यवसायीहरको मागलाई उपेक्षा गरेको बताएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/०८२ को लागि शुक्रवार जारी मौद्रिक नीतिले जलविद्युत र घरजग्गा व्यवसायीहरुको मागलाई उपेक्षा गरेको बताएका हुन् । उनीहरुले अर्थतन्त्रलाई चलायमान बनाउने र मुलुकलाई समृद्ध बनाउने दुवै क्षेत्रलाई मौद्रिक नीतिले