• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
मोनाली ठाकुरलाई कन्सर्टमा दुर्व्यवहार, दर्शकहरुमध्ये एक व्यक्तिले गोप्य अंगमा टिप्पणी…

एजेन्सी । भारतिय गायिका मोनाली ठाकुरलाई हालैको एक कन्सर्टमा दुर्व्यवहार गरिएको छ । गायिका स्टेजमा प्रस्तुति गरिरहेकी थिइन्, यसैबीच भीडमा उभिरहेका एक व्यक्तिले उनको निजी अंगमा टिप्पणी गरे । गायिकाले त्यो सुन्नेबित्तिकै कन्सर्ट बीचमै रोकेर कमेन्ट गर्ने व्यक्तिलाई गाली गरिन् । गायिकाले मानिसहरु भीडमा लुकेर यौन उत्पीडन गर्दै त्यसबाट बच्ने