© 2023
काठमाडौं । मुस्लिम इत्तेहाद संगठन नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाइ तथा शुभकामना दिदै १० बुँदे ज्ञापनपत्र बुझाएको छ । संगठनका अध्यक्ष ताज मोहम्मद मियाको नेतृत्वमा आइतबार गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री लाई बिभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएको हो । मागपत्रमा मुस्लिम समुदायको राजनीतिक सामाजिक, आर्थिक, शैक्षिक, धार्मिक, सांस्कृतिक क्षेत्रमा पहुँच तथा