© 2023
काठमाडौं । गत चैत १५ गते राजावादीले काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनका क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबराविरुद्ध सरकारले मुद्दा नचलाउने भएको छ । १५ गते नै पक्राउ परेका उनीहरुविरुद्ध अहिलेसम्म अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहे पनि अब रिहा गर्ने तयारी