© 2023
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय चितवनले विपद्का घटनाको राहत उद्धार र व्यवस्थापन गर्न सुरक्षा निकायलगायत राज्यका अंगहरु सक्षम रहेको जानकारी गराएको छ । चितवन प्रशासनले बुधबार एक सूचना जारी गर्दै सामाजिक सञ्जार फेसबुक र मुगलिन बजार भन्ने पेजबाट मुग्लिङ–नारायणगढ सडक खण्डमा जाम परेका सवारी साधनलाई ट्राफिक व्यवस्थापन गर्न राष्ट्रिय स्वतन्त्र