© 2023
धनुषा। मधेस प्रदेश सरकारका मुख्यमन्त्री शतिसकुमार सिंहले चुरे क्षेत्रको संरक्षण गर्नु भनेको मधेसको भविष्य सुरक्षित गर्नु रहेको बताउनुभएको छ । राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समिति ललितपुर, रेड कार्यान्वयन केन्द्र काठमाडौंँ तथा मधेस प्रदेश सरकारका वन तथा वातावरण मन्त्रालयको संयुक्त आयोजनामा आज जनकपुरधाममा चुरे–तराई–मधेस क्षेत्रमा पानी संरक्षण तथा व्यवस्थापनसम्बन्धी सरोकारवालाबीच