© 2023
काठमाडौँ । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का सांसदहरुले वाग्मती प्रदेशका मुख्यमन्त्री परिवर्तन गर्न हस्ताक्षर संकलन सुरु गरेका छन् । प्रदेशसभाबाट बजेट पास भएपछि सत्तारुढ गठबन्धनबाटै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई परिवर्तन गर्न हस्ताक्षर संकलन सुरु भएको हो । प्रदेश मुख्यमन्त्री पाण्डेले केन्द्रको निर्देशनबिना सजिलै मुख्यमन्त्री पद नछोड्ने बताएपछि हस्ताक्षर संकलन सुरु