© 2023
काठमाडौं । मुस्ताङको मुक्तिनाथ मन्दिर र आसपासमा भारी हिमपात भएको छ । हिमपातका कारण मुक्तिनाथ दर्शनका लागि गएकाहरु प्रभावित भएका छन् । गएरातिदेखि नै भारी हिमपात भएको हो । हिँडडूल गर्न कठिन भएको छ । यस क्षेत्रमा आधाफिटसम्म हिउँ परेको छ । होटल तथा व्यवसाय सञ्चालन गरेकाहरुले हिउँ पन्छाएका छन्