• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
विश्वका सर्वाधिक लोकप्रिय युट्युबर ‘मिस्टर बिस्ट’को टिम नेपालमा

काठमाडौँ । सामाजिक सञ्जाल प्लाटफर्म युट्युबमा सर्वाधिक धेरै सब्स्क्राइबर भएका युट्युबर ‘मिस्टर बिस्ट’को टिम नेपाल आइपुगेको छ । शनिवार एक भिडियो सार्वजनिक गर्दै मिस्टर बिस्टले आफ्नो टिम ‘सिक्रेट मिसन’का लागि नेपाल पुगेको जानकारी दिएका छन् । २२ करोड ४० लाख बढी सब्स्क्राइबर भएका मिस्टर बिस्टले परोपकारी कामका लागि ‘बिस्ट फिलान्थ्रोफी’