© 2023
सुदूरपश्चिम। ‘सातौँ एसपीए सुदूरपश्चिम स्पोर्टस् अवार्ड’ अन्तर्गत पुरुषतर्फ नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी र महिलातर्फ कबड्डीकी मानमती विष्टलाई प्रदान गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीद्वारा आज धनगढीमा आयोजित कार्यक्रममा दुवै जनालाई यस वर्षको उत्कृष्ट खेलाडी पुरस्कार प्रदान गरिएको हो । उहाँहरूले ट्राफिसहित जनही रु ३५ हजार